आज टिकाको दिन यस्तो छ तपाईंको भाग्य, हेर्नुस् राशीफल

Laxmi vagawan rasifal friday

मेष : सामाजिक क्षेत्रमा राम्रो काम गर्नेका लागि वर्चस्व स्थापना गर्न सकिनेछ । बिपरित लिङ्गीबाट सहयोग जुट्ने छ ।

वृष : भाग्यबलमा वृद्धि हुनेछ । रोकिएका काम पूरा हुनेछन् । आज चन्द्रमा भाग्य क्षेत्रमा प्रवेश गर्नेछ ।

मिथुन : परोपकार धार्मिक क्षेत्रमा लगानी गरे राम्रो प्रतिफल दिनेछ । मानसिक खिन्नता र बैराग्यभाव जाग्नेछ ।

कर्कट : सुरुवातमा मन प्रफुल्ल हुनेछ ।आफन्तबाट सहयोग र हौसला प्राप्त हुनेछ ।

सिंह : मनमा उत्साह, हर्ष र आनन्दको वातावरण प्राप्त हुनेछ । अपराह्नपछि सातौ भावमा चन्द्रमा प्रवेश गर्नेछ ।

कन्या : बन्द ब्यापार र पेशाबाट सन्तुष्टि प्राप्त हुनेछ । बिहानको सोच र चिन्तनले समग्र फाइदा पुर्याउने छ ।

तुला : घरपरिवारमा खुसीको वातावरण छाउनेछ । प्रतिष्पर्धाबाट फाइदा उठाउन सकिने छ ।

वृश्चिक : बिहान सामाजिक र परोपकारी क्षेत्रमा खट्दा मनमा आनन्द मिल्ने छ । खर्च बढे पनि घरायसी सुख प्राप्त हुनेछ ।

धनु : मेवा मिष्ठान्न आदि खाने वातावरण बन्नेछ । प्रशस्तै धन कमाउने अबसर मिल्नेछ ।

मकर : मित्रहरूबाट राम्रो सहयोग प्राप्त हुनेछ । कुनै पनि भौतिक सामान खरिद गर्न बेलुकीपख राम्रो हुनेछ । 

कुम्भ : परोपकारका क्षेत्रमा आकर्षक बढ्ने छ । आफ्नो निर्णयबाट गरिएका कामबाट फाइदा पुग्ने छैन ।

मीन : पशुपालन र कृषि ब्यावसायबाट सफलता मिल्नेछ चिन्तनमुलक काममा सक्रियता बढ्ने छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...