राजदेबीको मन्दिरमा १४ हजार बोकाको बलि

Khasi boka

जनकपुर । जनकपुरको राजदेवीको मन्दिरमा झन्डै १५ हजार बोकाको बलि चढाएको छ ।

जनकबंशि राजाको कुल मन्दिर मनिने सो मन्दिरमा यो वर्ष १४ हजार ९ सय ९७ वटा बोकाको बलि चढाइएको हो । अघिल्लो वर्ष यहाँ  १२ हजार ४ सय बोकाको बलि दिइएको थियो ।

असत्यमा सत्य, अधर्ममा धर्म,अध्यारोमा उज्यालो र कार्यकार्यसिद्धि प्राप्तिका लागि यहाँ बोकाको बलि चढाउने गरिन्छ । 

सोही अनुसार यो वर्ष यतिका धेरै बोका बलि दिइएको हो । तर, पशु अधिकारकर्मिहरुले भने यसको बिरोध गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...