१०० पत्नीपीडितले गरे पत्नीको पिण्डदान

Pind dan shradh

काठमाडौं । भारत महाराष्ट्रको नासिकमा पत्नीहरुबाट पीडित पुरुषहरुले आफ्नो जिउँदो पत्नीहरुको पिण्डदान गरेका छन् ।

आईतबार गरिएको पिण्डदानको उदेश्य पत्नीहरुको पिडाको बारेमा आम मानिसमा जानकारी गराएको हो ।

पिण्ड दिने क्रममा वेदको मन्त्र र पुजाअर्चना पनि गरिएको थियो । यो एक ब्यक्तिले मात्र नभई सम्पूर्ण संथानले गरेको हो । पिण्डदान गर्ने १ सय पतिहरुले सरकारसँग पुरुष आयोग गठन गर्न माग गरेको छ ।

उनीहरुले पिण्डदान पति–पत्नीको सम्बन्ध टुङ्ग्याउनको लागि गरिएको भनेका छन् । हिन्दु धर्ममा मृत्यु भएका अग्रजहरुको लागि मात्र पिण्डदान गर्ने परम्परा छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...