जितिया पर्व सकियो

Jitiya parba

काठमाडौं । सन्तानको दिर्घायूको कामना गर्दै सुरु भएको जितिया पर्व सकिएको छ । जितवाहनको कथा सुनेर नजिकैको खोला, नदीमा स्नान गरेसँगै जितिया पर्व सकिएको हो ।

तराईमा बसोवास गर्ने महिलाहरुले नजिकैको खोला नदी किनारहरुमा चिलोसेरोको प्रतिमा बनाई पुजा गरेका छन् ।

/uploads/Vadau/Ashoj/jitiya parba.jpgआश्विन कृष्ण सप्तमीबाट सुरु हुने यो पर्वलाई अत्यन्तै महत्वका साथ मनाउने प्रचलन छ । नवमी सम्म चल्ने यो पर्वमा जितवाहनको नाममा व्रत बसे सन्तानको दीर्घायू हुने जनविश्वास छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...