१७ वर्षीया किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा स्वास्थ्यकर्मी पक्राउ

Pakraw doctor blatkar

इलाम । जिल्ला अस्पताल इलामको आँखा उपचार केन्द्रमा कार्यरत एक स्वास्थ्यकर्मी किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् ।

नवलपरासीको गैडाकोट स्थाई घर भएर हाल इलामको आँखा उपचार केन्द्रमा कार्यरत नेत्र सहायक दिपक सुवेदीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

इलाम नगरपालिकाकी १७ वर्षीया किशोरीलाई यौन दुराचार गरेको पीडितको जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक माधव श्रेष्ठले जानकारी दिए ।

उनलाई जिल्ला अदालतमा म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...