फिल्ममा अभिनय गरेपछि स्कुलबाट निष्काशित

Sanjanaa mandall

सिरहा । कक्षा १० मा अध्यनरत एक छात्रालाई लहान-८ स्थित मोडेल एजुकेसनल एकेडेमीले निष्कासन गरेको छ ।

कमेडी फिल्ममा अभिनय गरेपछि सिरहा-१८ माडर घर भएकी छात्रा सञ्जना मण्डल स्कुलबाट निष्कासनमा परेकी हुन् ।

अभिनय गरेर चरित्रहीन भएको आरोपमा प्रिन्सिपल इन्द्रदेव मण्डलले स्कुलबाटै निकालेको सञ्जनाले बताएकी छन् ।

प्रिन्सिपल मण्डलले अबदेखि स्कुलमा प्रवेश गरे ठीक नहुने चेतावनी दिएको उनले बताइन । उनि अहिले स्कुल गएकी छैनन् । उनकी आमा शीतलले एसईई ६ महिनामात्र बाँकी रहदा स्कुलबाट निकालिएपछि छोरी बिचल्लीमा परेको बताएकी छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...