मुख्यमन्त्री राउत झाडु लिएर सडकमा

Chief minister raut

धनुषा । जनकपुरको सडकमा प्रदेश नं.२ का मुख्यमन्त्री लालबाबु राउतले झाडु लगाएका छन् ।

१४९ औं गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसको अवसरमा मंगलबार बिहान जनकपुरको भानुचोकदेखि मुरलीचोकसम्मको सडकमा मुख्यमन्त्री राउतले झाडु लगाउनु भएको हो ।

महात्मा गान्धी फाउण्डेशन नेपाल र सेभद हिस्टोरिकल जनकपुरको संयुक्त आयोजनमा भएको सरसफाई कार्याक्रम भएको थियो ।

सरसफाई कार्यक्रममा मुख्यमन्त्री राउतसंगै आयोजक संस्था ‘सेभ द हिस्टोरिकल’का अध्यक्षसमेत रहेका प्रदेश सांसद रामअशिष यादव, विभिन्न संघसंस्थाका प्रतिनिधि, विद्यालयका विद्यार्थी, समाजसेवी लगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...