आफ्नै बाबुले गरे १३ वर्षीया छोरीको बलात्कार

Rape case

ओखलढुंगा । आफ्नै १३ वर्षीया छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन् ।

सुनकोशी गाउँपालिकाका एक पुरुषले छोरीलाई बलात्कार गरेको उजुरी परेपछि प्रहरीले उनलाई प्रहरीले पक्राउ गरेको हो ।

शुक्रबार बेलुका घरमा छोरीलाई जबरजस्ती करणी गरेर भागेका ३५ वर्षीय बुवालाई शनिबार पक्राउ गरेर आईतबार अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक निरन्जन भट्टराईले जानकारी दिए ।

उनलाई जिल्ला अदातल ओखलढुंगा मार्फत म्याद थप गरि थुनामा राखेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...