पतिसँग डिभोर्स दिएर कुकुरसँग विवाह

Divorce god wedding

काठमाडौं । मानिसको इच्छा र चाहना सुन्दा पनि अचम्म लाग्छ । यस्तै खालको खबर प्राप्त भएको छ । बेलायती एक महिलाले पतिसँग डिभोर्स दिएर कुकुरसँग विवाह गरेकी छन् ।

दुई सय जनाभन्दा बढी पाहुना बोलाएर ४७ वर्षीया अमान्डा रेजार्सले कुकुरसँग विवाह गरेकी हुन् । आफ्नै घरमा पालेको कुकुर शेबा मेरासँग विवाह गरेकी उनले केही महिना अगाडि श्रीमान्लाई डिभोर्स दिएकी थिइन् ।

कुकुरसँग विवाह गर्नकै लागि उनले श्रीमानलाई डिभोर्स दिएको बताइएको छ । श्रीमानसँग डिभोर्स भएपछि सोही कुकुरलाई पति मानेर बसेकी उनले अन्ततः सोही कुकुरसँग औपचारिक रुपमै विवाह गरेकी हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...