एक सय वर्ष पुगेका राष्ट्रकवि घिमिरेलाई राष्ट्रपतिबाट शुभकामना

Madhav ghimire birthday

काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरे एक सय वर्ष पुगेका छन् ।

घिमिरे सय वर्ष पुगेको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले जन्मोत्सवको शुभकामना दिएकी छन् ।

आज विहान राष्ट्रकवि निवास लैनचौर पुगेर राष्ट्रपति भण्डारीले उनलाई बधाई दिँदै उपहार प्रदान गरेकी छन् ।

यसैवीच आज घिमिरे सय वर्ष पुगेको अवसरमा घिमिरे निवासमा विशेष पूजा अर्चना गरिएको छ ।

१९७६ असोज ७ गते लम्जुङको पुस्तुनमा जन्मिएका राष्ट्रकवि घिमिरेको सयौं जन्मोत्सवका अवसरमा आगामी १३ गते रथयात्रा हुँदैछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...