अस्पताल भर्ना भएकी बालिका बलात्कृत

Rape case

काठमाडौं । दिल्लीको रोहिणी सेक्टर १५ स्थित ईएसआईसी अस्पतालमा ११ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।

हिन्दूस्तान टाइम्सका अनुसार एक सफाईकर्मीले उपचारका लागि भर्ना भएकी ति बालिकाको बलात्कार गरेका हुन् प्रहरीले आरोपीलाई गिरफ्तार गरेको छ ।

उनीविरुद्ध बलात्कार र अपहरणको मुद्दा दर्ता गरिएको छ । प्रहरीका अनुसार स्वास्थ्यमा खराबी भएपछि केही दिन पहिलेमात्रै बालिकालाई अस्पतालको वार्डमा भर्ती गरिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...