३ करोडको सुन बरामद

३ करोडको सुन बरामद

काठमाडौं । विमानबाट ३ करोड मुल्य बराबरको सुन बरामद गरिएको छ ।

सिंगापुरबाट भारतको नयाँदिल्ली गईरहेको एक विमानबाट उक्त मुल्य बराबरको सुन बरामद गरिएको हो ।

सुन प्लास्टिकको एक ब्यागमा सीटमुनि राखिएको थियो । भारतको आन्तरिका राजश्व विभागलाई गोप्य रुपमा प्राप्त जानकारीका आधारमा विमानबाट ३ करोड बराबरको सुन बरामद गरिएको भारतीय विभागका अधिकारीहरुले बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

यसरी पास हुदैछ प्रस्तावित शिक्षा नियमावली,अस्थायी शिक्षकले सुबिधा पाउने,अरुको यस्तो छ ब्यबस्थापनको ढाँचा

काठमाडौँ ।  शिक्षा ऐन आठौं संशोधन पछि विद्यालय शिक्षाको तहगत परिवर्तन भएसँगै अहिले कार्यरत प्राथम...