बिश्वकै सबैभन्दा महँगो गणेशको मुर्ति, जसको मुल्य ९६० करोड

Ganosh maraj ki jay

भारत । गुजरातको सूरत शहरलाई हीराको नगरीका रुपमा लिने गरिन्छ । यसै हिराको नगरीमा १८२।३ क्यारेटको कच्चा हिराको ३६।५ ग्रामको भगवान गणेशको मुर्ति बनाइएको छ । जसको मुल्य ९६० करोड रुपैया पर्ने बताईएको छ ।

९६० करोडको भगवान गणेशको मुर्ति सूरतका प्रसिद्ध हिरा ब्यापारी कनुभाई आसोदरियाले बनाएका हुन् । घरमा पुजाको लागि बनाइएको यस मुर्तिलाइ उनको परिवारले अराध्यदेवको रुपमा पुज्ने गरेको बताइएको छ ।

आसोदरियाको अनुसार यो हिरा १२ वर्ष पहिले बेल्जियमबाट कच्चा हिरासंगै आएको हो । संसारकै महँगो मानिने हिरा कोहिनुर भन्दा महँगो मानिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...