न्यूजिल्यान्डमा गयो शक्तिशाली भूकम्प

Bhukamp

काठमाडौं। न्यूजिल्यान्डको केर्माडेक द्वीपमा सोमबार ६.९ म्याग्निच्यूडको भूकम्प गएको छ ।

स्थानीय समयानुसार सोमबार बिहान ४ः१९ बजे न्यूजिल्यान्डको अकल्यान्डबाट ७० किलोमिटर उत्तरपूर्वमा १११ किलोमिटर गहिराइमा उक्त भूकम्पको केन्द्रविन्दु रहेको अमेरिकी भौगर्भिक संस्था ९युएसजीएस०ले जनाएको छ ।

न्यूजिल्याड भूकम्प र ज्वालामूखीजस्ता प्राकृतिक प्रकोपले सताइएको देश हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...