श्रीमानको सिउदोलाई अर्काको ओछ्यान बनाउने श्रीमतीलाई विदेशबाट श्रीमानको पत्र !

Randi buddhhi

पिडित श्रीमानको कथा :- श्रीमान बिदेश हुदा मौकामा चौका हानि श्रीमान्को सिन्दुरलाई अर्काको ओच्छान बनाउने श्रीमतलाई बिदेशबाट श्रीमान्को मार्मिक पत्र मुटु दरो बनाएर मात्र सुन्नु होला देख्दा सुन्दा आखा रसाउने छन शरीरबाट काडा उम्रिनेछ मन गरुँगो हुनेछ उराठ लाग्नेछ धैर्य गरेर सुनिदिनु होला र कथाले मन छोयो भने बिन्ती छ एक सेयेर गरि हेरेक प्रवासियका दाजु भाई माझ पुराई दिनुहोला एउटा चिहान मा कसैले लेख्दिएको थियो ,कस्लाइ के दोष दिउ ? तड्पाउने पनि आफ्नै थिए जलाउने पनि आफ्नै छन् चर्किएर छाती चिरा चिरा भएको छ त्यसैमा मौकाको फाईदा उठाएर नुन चुक छर्किनेको केही कमि छैन पागल त म हिजो नि थिए, आज नि बनेकै छु फरक यति छ हिजो ओठ दिएर पागल बनाई आज चोट दिएर खै कहाँबाट कसरी कुन सब्दले सम्बाधन गरु मायाको सौगात स्वोरुप, दुई शब्द धोकेबाज तिम्रो लागि आज फेरि गह भरि तपतप आशु चुहाउदै तिम्रो नाउमा सम्बोधन बिहिन प्रत्र कोर्न बिबस खुबि पोख्रेल यो पत्र तिमि सामु पुग्ला या नपुग्ला त्यो त तिमिले प्रतिकृया दिएपछि मात्र थाहा हुनेछ ? रहरले हैन बाध्यता ले बिदेशी भुमिको चर्को घाममा चर्किएर पसिना बगाउन, बिबस छन् म जस्ता हजारौ युवाहरु अनि त्यहा एउटा सपनाको महल तयार हुन्छ, त्यहि एउटा चाहाना हुन्छ, एउटा सानो दरबारको रानी बनाएर राख्छु भनेर, अरूको अन्डरमा चाहेको बेला एक घुट्टी पानी पनि खान नपाई, आफ्नो जिवनलाई धारिलो छुराको धारमा राखेर अथाह पिडामा पौडिएर हो सारदा तिम्रै लागि खुशि किन्दै थिए तिमिसँग मेरो केनै दुश्मनी थियोर तिमिले कुन दिनको बदला फिर्ता गर्याै त्यो तिमिलाई नै थाहा होला घर छोडेर हिन्दा हात समाएर आखा भरि आशु चुवाउदै राम्रोसँग जानू पुगेपछि फोन गर्नु धेरै पैसा कमाएर छिट्टै फर्किनु तपाईको नासोलाई जन्म दिएकि छु ,, तपाई आउदा तपाईको नासो लुटुपुटु गर्दै तपाइको काखँमा आई बाबा भनेर बोलाउदा तपाईं कति खुशि हुनुहोला भनेको मेरो कानमा आज पनि गुन्जिन्छ,,,, सारा खुस्शी तिम्रै लागि साची राखे तर तिम्रो बैगुनीताले म अनियन्तृत बन्न बिवस छु तिमिले भनेकि थियौ नि घर परिवारको चिन्ता नलिनु,पैसा त म सँग पनि हुदैन पैसाको अबर टार्नु भयो भने छरछिमेक गरेर घरको समस्या म टार्नेछु, बरू बढी खर्च नगर्नु घर सम्झेर खाएर बाचेको पैसा पठाउनु तिमिलाई थाहा छैन, परदेशि भुमिमा खाने र लाउने भन्दा नि कमाएर कसरी घर पठाउने भन्ने होड हुन्छ मैले यति दुख गरेर पैसा पठाउदा सम्म पनि, मेरो सिन्दुरलाई बचाएर राख्न सकेनौ अथाह माया अथाह विश्वास गरि लक्ष्मी मानेर भित्राएको थिए तर तिमी राक्षस निक्ल्यौ ठ(ठ जना सँग नाजायज सम्बन्ध राखि मेरो सिन्दुरलाई अर्काे ओच्छान बनाई म प्रतिको अथाह विश्वासलाई घात गरि निकै ठुलो युद्द जितेकि छौ हो सारदा निकै ठुलो युद्द जितेकि छौ म हिडेको दिनको बोली र म विदेश आईसके पछि तिम्रो बोलीमा हद सम्म को भिन्नता आएकै हो ? आखिर मेरो विश्वास मा यति ठुलो घात किन के चिजमा कमि राखेको थिए तिम्रा हरेर ईच्छा चाहाना पूरा गरेकै थिए कति बिबस छ मान्छे यो भाग्यको अगाडि। सबै सपनाहरु एक पछि अर्को गर्दै टुटेर गइरहेका हुन्छन्। त्यहिपनि अरुको अगाडि हाँसेर नै बाँच्नुपर्ने। आफ्नो परिवारलाई सुखमा राख्छु भनेर दिनरात दुख गरिरहे , फल खानुको सट्टा आफ्नै स्वास्नी को सिकार भए यो संसारमा म जस्तो मान्छे कहिलै भेट्ने छैनौँ, जुन मान्छेले गल्ति बिना कुनै मान्छेको चियो चर्चा गर्दैन, हावा नचलि पात कहाँ हलिन्छ र तिम्रो यस्तो चर्तीकला देखेपछि मैले पनि तिम्रो चियो गरेर प्रमाणहरू जुटाउन थाले जस्लाई जगतनाथ दाइ ओलि दाइ कृष्ण दाइ भनेर सम्मान देखाउथ्यौ आखिर उसैसँग तिम्रो नाजायज सम्बन्ध रहेछ त्यतिमात्र नभएर थुप्रै मान्छे सँग एक सय रुपैयाँको रिचार्जमा आफ्नो अंगहरु भिडियो कल गरि बेच्दि रहिछौ ति प्रमाणहरू झुट्टो साबित गर्नका निम्ति शब्दको तिखो बाण मेरो परिवार माथि लगाउनु सम्म लायौ तर पनि मैले सहि रहे त्यसै अनुरूप तिमिमाथिको विश्वास म मा कमजोरि हुदै गयो, अन्तिम मा तिमिले जुन हर्कद देखाएर म बाट टाढा भयो सपना जस्तो लाग्छ हो सारदा आज अर्ध पागल जस्तो भई फलामको साङ्लो ले खुट्टा बाधेर अंधेरो बन्द कोठामा दिन बिताउन बाध्य भएकोछु पीडा सहन सक्दिन अनि चिच्याई चिच्याई रुन्छु फेरी यहाँ मेरो पीडा बुझिदिने कोही छैनन् भन्ने कुरा सम्झिन्छु फेरि बाध्य हुन्छु चुपचाप बन्द कोठामा जिउदो लास मै बस्नलाई जे हुनु भयो अब तिमि सुखि संग जिएर बस्नु मेरो छोरालाई सके सम्म आमाको कमिको आभास हुन दिने छैन, तर त्यो दिन तिमिमा पछुतो अवश्य आउने छ मेरो छोरा यदि तिम्रो रगत हो भने तिमिलाई पछुतो लाग्ने छ तिमिले लगेको सम्पति र सुन चादी, सम्झिनु तिम्रो आफ्नो भनाउदाले तिमी मरेपछि तिम्रो चिहानमा हाल्ने छैन्न र त्यति लगेर मेरो पाखुरा लगेको छैन कमाउछु । तर सम्झ तिम्रो माईति पक्षको परिवार र तिम्ले नाजायज सम्बन्ध राखेको परिवारलाई झुक्किएर पनि भेट्नु नपरोस् तिम्रो सधै सधै जय होस् मेरो पत्नि र मेरो छोरो को असल आमा त बन्न सकिनौ तर अब कसैको पत्नी र असल आमा बन्नु कसैको हातको पैसा नबन्नु, कसैले किन्ने र बेच्ने वैश नबन्नु यहि छ तिमिलाई अन्तिम शुभकामना

Video

प्रतिकृया दिनुहोस