विश्व चर्चित र्यापर म्याक मृत अवस्थामा फेला

Mac miller

काठमाडौं । अमेरिर्की यापर गायक म्याक मिलर मृत अवस्थामा भेटिएका छन् ।

२६ वर्षका मिलर क्यालिफोर्नियामा रहेको आफ्नै घरमा मृत अवस्थामा भेटिएका हुन् ।

मिलरको लागुऔषधको ओभरडोजका कारण निधन भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । मिलर आफूले लागुऔषध लिने गरेको खुला रुपमा बताउने गरेका थिए ।

माल्कम जेम्स म्याकोर्मिक वास्ताविक नाम रहेका मिलर सन् २०११ मा पहिलो एल्बम नै अमेरिकी चार्टको पहिलो स्थानमा पुगेपछि विश्व चर्चित बनेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...