मनमोहक इन्द्रेणी झैँ अद्भत रङ्गीन नदी, दृश्यले स्वर्गको एक टुक्रा यहि हो जस्तो लाग्छ (भिडियासहित)

Rainbow river of colombia 2

काठमाडौं । प्रकृतिको सुन्दर उपहारले धर्ती सिंगारिएका छ र प्रकृतिले कुनै-कुनै यस्तो चिज धर्तीलाई दिएकी छिन् जसले अचम्ममा समेत पारिदिन्छन् ।

दक्षिणी अमेरिकी देश कोलम्बियामा रहेको एक नदी जसको नाम ‘क्यानो क्रिस्टल्स’ हो । यो एक रङ्गीन नदी हो । यो नदीको पानी रातो, निलो, पहेंलो, सुन्तला, हरियो र कालो रङ्गमा बग्छ । यो ‘इन्द्रेणी नदी’को नामले पनि परिचित छ ।

/uploads/Vadau/ranwar3.pngनदी जुलाई देखि नोभेम्बर सम्म चार महिना रङ्गीन भएर बग्छ र त्यतिबेला यो नदी हेर्न लायक र अद्भुत बन्छ, जब यो नदीमा सूर्यको किरण पर्छ त्यतिबेला नदी अझैं आकर्षक देखिन्छ । यस्तो सुन्दर दृश्य धर्तीमा अन्त कतैपनी देख्न पाईदैन ।

नदी रङ्गीन भएर बग्नुको कारण भने यस्तो रहेको छ, यो नदीमा रातो रङ्ग देखिनु एक किसिमको रातो लेउ हो भने कालो रङ्ग चट्टान खिइएर,हरियो रङ्ग जंगलका झारपातले गर्दा र नदीको पिँधमा पाईने पहेंलो माटोको कारणले गर्दा हो ।

हेर्नुहोस् भिडियो

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...