जसले विवाहपछि गरिन् ८० भन्दा बढी पुरुषसँग सेक्स !

Girl 80 sex

काठमाडौं । बेलायतकी एक महिलाले आफूले ८० भन्दा बढी विवाहित परपुरुषसँग यौन सम्बन्ध कायम गरेको खुलासा गरेकी छन् ।

४३ वर्षीया लुइस वैन डर भेल्डे नाम गरेकी ती महिलाले डाक्टर पतिको मृत्युपछि आफूले परपुरुषसँग यौन सम्बन्ध राख्न थालेको बताएकी छन् ।

भेल्डे आफूलाई सेक्स एयण् रिलेशनसिप एक्सपर्ट, टिभी प्रस्तोता, लेखिका र सार्वजनिक बक्ता भएको दाबी गर्छिन । र आफू हरेक दिन जीवनको अन्तिम दिनका रुपमा बाच्ने गरेको उनले बताइन । यसै कारणले आफूले यति धेरै पुरुषसँग शारीरिक सम्बन्ध कायम गरेको उनको भनाई छ ।

भेल्डेका अनुसार जुन मानिस प्रेमी या प्रेमिकाको खोजिमा हुन्छन र उनीहरु भेलन्टाइन डे भन्दा केही साताअघिदेखि व्यस्त रहन्छन् । त्यही दिनदेखि उनीहरुले थाहा पाउँछन् कि उनीहरु एउटा निरस र पट्यार लाग्दो सम्बन्धमा थिए ।

दुईवटा बच्चाकी आमासमेत रहेकी वेल्डेका अनुसार, ‘मेरा प्रेमीकी धेरै पत्नीहरुलाई थाहा छ कि उनीहरुका लाग्नेले धोका दिइरहेका छन् । तर उनीहरुले लोग्नेको यस्तो व्यवहारलाई वेवास्ता गरिदिन्छन् । यस्तो किन हुन्छ भने महिलाहरुलाई थाहा छ कि उनीहरुले लोग्नेसँग राम्रो सम्बन्ध बनाउन सकिरहेका छैनन् ।

भेल्डेले अगाडि भनिन्, ‘पारम्परिक वा मागी विवाहको वकालत आमरुपमा असफल सावित भइसकेको छ । यो १५० वर्ष पुरानो मोडलमा आधारित छ । र अहिलेसम्म कुनै परिवर्तन भएको छैन । यसले परिवर्तित समयको मागलाई सम्बोधन गर्न सकदैन । जीवनदेखि लिएर मृत्युसम्म यही चलिरहन्छ ।’

उनले समाजमा चलिरहेको विद्यमान सबै कुरालाई चुनौति दिदै भनिन, ‘ यो मानवीय प्रकृतिको छैन र हुँदैन । प्रेम र प्यासनलाई दाम्पत्य जीवनमा अपनाउने अन्य धेरै मार्ग छन् । त्यसले म आफ्नो जिन्दगी भरपूर आनन्दका साथ जिउछु । र मानिसहरुलाई यसबारेमा जानकारी पनि दिन्छु कि प्रेमको भविष्य मेरो काम हो ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...