अर्जे्न्टिनाले आईएमएफसँग ५० अर्ब डलर ऋण माग

Aa

काठमाडौं । आर्थिक संकट नियन्त्रणका लागि अर्जे्न्टिनाले अन्तर्रा्ष्ट्रिय मुद्रा कोष आईएमएफसँग ५० अर्ब डलर ऋण सहायता माग गरेको छ ।

राष्ट्रपति मारीसिओ म्याक्रिले ऋण सहायताले अर्जे्न्टिनाको अर्थ व्यवस्था सुधारमा नयाँ मार्ग्चित्र कोर्ने बताएका छन् ।

पछिलो समय अमेरिकी डलरको तुलनामा अर्जे्न्टिनाको मुद्रामा ४० प्रतिशतले कमी आएको छ । यसले अर्जे्न्टिना चरम मुद्रास्फितिबाट गुज्रिएको छ ।

आईएमएफका प्रबन्ध निर्देशक क्रिस्टिन लागर्डले अर्जे्न्टिनाको मागप्रति सकारात्मक प्रतिक्रिया दिएका छन् ।

उनले अर्जे्न्टिनाको नीतिगत प्रयास संशोधित योजनाको लागि आफ्नो समर्थन रहने बताएको बीबीसीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...