काडमाडौं आइपुगे मोदी, बिश्रामका लागि सोल्टी होटल जाने

Modi ktm

काठमाडौं । चौथो बिम्स्टेक सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुगेका छन् ।

भारतीय सेनाको विशेष बिमानमार्फत भारतीय प्रधानमन्त्री मोदी बिहिबार बिहान त्रिभुवन विमानस्थलमा अवतरण गरे । उनलाई उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरे ।

मोदी बिश्रामका लागि सोल्टी होटल जाने कार्यक्रम छ । सम्मेललार्इ मध्यनजर गर्दै राजधानीको सुरक्षा ब्यवस्था कडा पारिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...