आज भारी वर्षा हुने अनुमान !

Raining today

काठमाडौं । के तपाई आज पानी नपर्ला की भनेर छाता नबोकी हिड्न लाग्नु भएको छ ? तयसोहो भने सचेत रहनुस् । किनकी आजदेखि देशभर भारी वर्षा हुँदैछ ।

मनसुन त्यति सक्रिय नभए पनि अस्थायी न्युनचापीय रेखा देखिएकाले विहीबार तुलनात्मक रुपमा ठूलो पानी पर्ने सम्भावना भएको हो । अहिले पूर्व र मध्य क्षेत्रमा त्यसको प्रभाव धेरै परेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले विहीबार उपत्यकासहित देशभर पानी पर्ने सम्भावना रहेकोे जनाएको छ । महाशाखाका मौसमविद् सुवास रिमालका अनुसार विहीबार सामान्यतया हिजो अस्तिको तुलनामा भारी वर्षा हुने सम्भावना छ ।

दिउँसो र राति पश्चिमी क्षेत्रमा यसको प्रभाव धेरै पर्ने मौसमविद् रिमालको भनाइ छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...