रिपोर्टिङ गर्न गएका पत्रकार चार दिनदेखि वेपत्ता

Bepatta

बाजुरा । बुढीनन्दा तीर्थस्थलमा जनैपूर्णिका अवसरमा लाग्ने मेलामा गएका एक पत्रकार वेपत्ता भएका छन् ।

बाजुराको बुढीनन्दा रेडियोमा कार्यरत तेजबहादुर खड्का चार दिनदेखि हराएका हुन् । उनी बुढीनन्दाबाट फर्किने क्रममा सम्पर्कविहीन भएको बाजुराका प्रहरी प्रमुख डीएसपी सागर बोहराले जानकारी दिए ।

डोटी घर भएका खड्का पत्रकार महासंघ डोटीका सदस्य हुन् । खड्का भदौ ७ गते उक्त क्षेत्रमा रिपोर्टिङका लागि गएका थिए ।

वेपत्ता उनको खोजी भइरहेको डीएसपी बोहराले बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...