आफ्नै बाबुबाट १२ वर्षीया छोरी बलात्कृत

Bad 710x434

बाग्लुङ । आफ्नै बाबुबाट १२ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।

म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानमा शिखा विक (नाम परिवर्त)लाई उनका आफ्नै बुबा रामबहादुर विक (नाम परिर्वन)ले बलात्कार गरेको आरोपमा बुबालाई प्रहरीले गरेको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार पीडित बालिका र उनकी आमाले दिएको जाहेरीका आधारमा ५३ वर्षीय रामबहादुरलाई पक्राउ गरेको हो ।

गएको शनिबार आमा कपडा धुन खोलामा गएको वेला बाबुले छोरीलाई बलात्कार गरेका उजुरी परेको प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढाले जानकारी दिए ।

प्रहरीले रामबहादुरलाई नाबालिक तथा हाडनाता करणीमा कारबाही अघि बढाउने तयारी गरेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...