बाँकेमा ६ वर्षीया बालिका आफन्तबाटै बलात्कृत

Blatkar

काठमाडौं । बाँकेको कोहलपूरमा ६ बालिका आफ्न्तबाटै बलात्कृत भएकी छिन् ।

सडकमा कपडा बनाउने काम गर्ने अभिभावकसँग बस्दै आएकी ती बालिकालाई आफन्त पर्ने हारुन खानले ललाइफकाइ बलात्कार गरेको प्रहरीले बताएको छ ।

खानले बालिकालाई पसलबाट बस्ने घरसम्म लगिदिने भन्दै साइकलमा लिएर हिँडेकार एकान्तमा लगेर बलात्कार गरेको इप्रका कोहलपुरका डिएसपी रमेशबहादुर सिंहले बताए ।

बालिका र उनलाई बलात्कार गर्ने खान दुवै भारतीय नागरिक भएको बताइएको छ । घटनामा संलग्न खानलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...