जेसीबी दुर्घटनामा २ जनाको मृत्यु, १ घाइते

Accident 300x204

काठमाडौं । सिन्धुलीमा जेसीबी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

कमलामाई नगरपालिका १ डाडीगुरासे स्थित चनौटे भन्ने ठाँउमा सडक निर्माण गर्ने क्रममा गुड्दै गरेको बा २ क ३२०५ नंको जेसीबी पल्टिदाँ जेसीबी चालक, धनुषा जिल्ला मिथिला नगरपालिका १० का ३० वर्षिय सन्तोष रिजाल र जेसीबीमै रहेका सिन्धुली जिल्ला तीनपाटन गाँउपालिका ५ का २५ वर्षिय कमल बोगटीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

सोही जेसीबी भित्रै रहेका तीनपाटन गाँउपालिका वडा नं. ५ कै २४ वर्षिय गणेश थापा (क्षेत्री) गम्भिर घाइते भएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...