सवारी दुर्घटनामा परि दुईजनाको मृत्यु

Durghatna

सिन्धुली । सिन्धलीको कमलामाई डाँडीमा बुधबार सवारी दुर्घटनामा हुदा दुईजनाको मृत्यु भएको छ ।

देवीरमण कन्स्ट्रक्सन कम्पनीको बा२क ३२०५ नम्बरको जेसीभी दुर्घटना भएको हो । दुर्घटनामा मुत्यु हुनेमा जेसीभीका चालक सन्तोष रिजाल र सहचालक सिन्धुली, तीनपाटन गाउँपालिका–५ का कमल बोगटी रहेका छन् ।

तीव्रगतिका कारण दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...