चिकित्सा शिक्षा विधेयकलाई तोडमोड गरे फेरि अनशन बस्ने : डा. गोविन्द

Govinda

काठमाडौं । राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई तोडमोड गरी माफिया र नेतामुखी बुँदा थपिए फेरि अनशन बस्ने डा. गोविन्द केसीले बताएका छन् ।

बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गत्को शिक्षा तथा स्वास्थ्य समितिको बैठकपछि डा. केसीले चिकित्सा शिक्षालाई सस्तो, निःशुल्क, गुणस्तरीय र समान पहुँच बनाउन लड्दै आएको बताउँदै सम्झौता भइसकेको विधेयकमा तल–माथि भए आमरण अनशन बस्ने चेतावनी दिए ।

सम्झौता भइसकेको विषयमा छलफल आवश्यक नरहेको भन्दै सोही विषयमा फेरी छलफल गर्न बोलाइएकोमा डा. केसीले असन्तुष्टि व्यक्त गरेका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...