अमेरिकाको हवाई प्रान्तमा बर्षा र आँधीका कारण सयौं घर डुबानमा

America

अमेरिकाको हवाई प्रान्तमा बर्षा र आँधीका कारण हजारौं मानिस विस्थापित भएका छन् ।

विस्थापित भएपछि आपतकालिन अवस्था घोषणा गरिएको छ ।

बाढी र पहिरोका कारण सयौं घर डुबानमा पर्नुका साथै धेरै घर भत्केका छन् । हवाई लगायत अलोहा शहर डुबानमा पर्दा अधिकांश स्कूल र कलेज बन्द गरिएको छ । बाढी र पहिरोका कारण आन्तरिक र बाह्य उडान पनि रद्द गरिएका छन् ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन र विस्थापितलाई सुरक्षित स्थानतर्फ सार्न निर्देशन दिएका छन् ।

आँधीले थुप्रै सवारीसाधनमा क्षति पुग्नुका साथै सार्वजनिक यातायात अवरुद्ध बनेको छ भने बिजुली आपूर्ति बन्द भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...