भारतीय पूर्वप्रधानमन्त्री अटल विहारीको शव यात्रा

Bajapei 3

स्वर्गरोहन भएका भारतीय पूर्वप्रधानमन्त्री अटल विहारी वाजपेयीको अन्तिम शव यात्रा शुक्रवार दिउसो सुरु भएको छ ।

उनको बिहीबार साँझ दिल्लीस्थित एम्स अस्पतालमा निधन भएको थियो । भाजपा मुख्यालयमा श्रद्धाञ्जलीका लागि राखिएको उनको शवयात्रा शुक्रवार दिउसो देखि सुरु भएको हो ।

वाजपेयीको शव राती भने उनको घरमै राखिएको थियो । विहान भाजपा मुख्यालयमा श्रद्धाञ्जलीको लागि लगिएको हो ।

केही घण्टाको श्रद्धाञ्जली कार्यक्रम सकिएपछि अहिले शवयात्रा सुरु भएको हो ।/uploads/Saun/bajapei-1.jpg

 /uploads/Saun/bajapei-2.jpg

दिवंगत वाजपेयीको दिल्लीको राजघाटस्थित स्मृतिस्थलमा अपरान्ह ४:३० बजे अन्तिम दाहसंस्कार गरिदैछ ।/uploads/Saun/bajapei-4.jpg

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...