श्रीमतीको हत्या गर्न खोज्दा गुम्यो आफ्नै ज्यान

Images cms image 000054121

काठमाडौं । अमेरिकाको उटा काउन्टीका ४७ वर्षीय नागरिक डुवाने योडले श्रीमतीसँगको झगडा सहन नसकेपछि विमान घरमा लगेर नियोजित रुपमा दुर्घटना गराए ।

उनको योजना श्रीमतीको हत्या गर्नु थियो तर, संयोग उनकै मृत्यु भयो । श्रीमती र छोरा भने बाँच्न सफल भए ।

आइतबार श्रीमतीमाथि हिंसा गरेको आरोपमा डुवानेलाई प्रहरीले हिरासतमा लिएको थियो । उनी व्यवसायिक पाइलट रहेको बताइएको छ ।

सोमबार जेलबाट छुटेपछि उनले श्रीमतीले हालै खरिद गरेको घरमा विमान जानाजान लगरे दुर्घटना गरेको प्रहरीले जनाएका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...