बिहेपछि हरेक रात ससुराली जानुपर्छ ! विश्वकै अनौठो संस्कार !

Marrige 250x150

काठमाडौं । चीनको परम्परा र रितिरिवाज विश्वकै अनौठो प्रकारको छ ।

परम्परा र रितिरिवाज अनुसार युनान प्रान्तका मुसो आदिवासीमा प्रचलित वैवाहिक संस्कारमा बिहे गरिसकेपछि पनि लोग्नेस्वास्नीहरु आ आफ्नो घरमा बस्दछन् ।

अर्थात् आम रुपमा बिहेपछि बेहुली बेहुलाकोमा जाने प्रचलन यो समुदायमा छैन । विवाहित महिलाहरु आफ्नै माइतीमा बस्दछन् ।

बिहेपछि लोग्नेहरुले पत्नीलाई आफ्नो घरमा ल्याउने होइन की हरेक रात ससुराली जान्छन् र पत्नीसँग रात बिताउँछन् । पत्नीसँग रात बिताएपछि अर्को विहान सखारै उठेर एक्लै आफ्नो घर फर्किन्छन् ।

उनीहरुको दाम्पत्य सम्बन्धमा कुनै आर्थिक लेनदेख हुँदैन । दुबैलाई चित्त बुझेको दिनसम्म मात्र सम्बन्ध कायम रहन्छ ।

यतिमात्र होइन, सम्बन्धबाट जन्मिएका बालबच्चाको लालनपानको दायित्व पनि बाउको हुँदैन । महिलाले नै माइतीको सहयोगमा आफ्ना बालबच्चाको पालनपोषण गर्नुपर्दछ ।

यो समुदायमा कुनैपनि महिलाले जन्माउने बालबच्चा हुर्काउने जिम्मेवारी महिलाको लोग्ने वा सासु ससुराको हुँदैन महिलाकै बाउआमा तथा दाजुभाईको हुन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...