स्पेनिस सुपर कपमा सेभियाको चेतावनी

Seviyas

काठमाडौं । सेभियाले तीनभन्दा बढी गैरयुरोपियन खेलाडी राखे स्पेनिस सुपर कप नखेल्ने चेतावनी दिएको छ ।

प्रतिद्वन्द्वी बार्सिलोनाले तीनभन्दा बढी गैरयुरोपियन खेलाडीलाई सुरुआति ११ मा राखे खेल नै बहिस्कार गर्ने सेभियाको चेतावनी छ ।

स्पेनिस फुटबल संघले शनिबार मात्र गैरयुरोपियन खेलाडीमा कुनै रोक नलगाइने बताएको थियो । जबकी स्पेनिस ला लिगामा एउटा क्लबले बढीमा तीन गैरयुरोपियन खेलाडी खेलाउन पाउँछ ।

सुपर कपको पूर्वसन्ध्यामा फुटबल संघबाट भएको घोषणा आश्चर्यजनक भएको सेभियाले बताएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...