सावधान माइग्रेन टाउकोमा मात्र हैन पेटमा पनि हुन्छ

Migrain pain m

एजेन्सी । विशेष गरेर माइग्रेन भन्ने बित्तिकै टाउको दुख्ने भन्ने बुझिन्छ । तर पछिल्ले समयमा एक अध्ययनले माइग्रेनका कारण टाउको समेत दुख्ने बताएको छ ।

अधिक मात्रामा पेट दुख्नु, बटारिनु, थकान महसुस हुनु,बान्ता आउनु पेटमा हुने माइग्रेनको लक्षण हो । पेटमा हुने माइग्रेनलाई एब्डोमिनल माइग्रेन भनिन्छ ।

सामानतया यसले साना तथा ठूला जुनसुकै उमेरका मानिसलाई पनि सताउने गरेको पाइएको छ । यो वंशानुगत रुपमा पनि देखिने गरेको छ ।

बाल्य अवस्थामा एब्डोमिनल माइग्रेनको समस्या भएकालाई टाउकोको माइग्रेन हुने सम्भावना बढी रहेको हुन्छ । यो के कारण हुन्छ भनेर चाहि पत्ता लगाउन सकिएको छैन् । तर चिकित्सकहरुको अनुसार शरीरमा बन्ने दुई कम्पाउन्डहरु हिस्टामाइन र सेरोटोनिनको कारण भएको हुन सक्ने बताउँछन् ।

चाउचाउमा प्रयोग हुने मोनोसोडियम ग्लुटामेट वा एमएसजी, प्रोसेस गरिएको मासु चक्लेटको अत्याधिक सेवनले शरीरमा यी दुई कम्पाउन्ड बनाउँने गर्छ । कहिलेकाही धेरै हावा निल्दा पर्नि ब्डोमिनल माइगे्रन हुन पुगछ ।

पेटमा हुने माइग्रनका लक्षण

पेटमा चर्को पीडा

पेट पहेँलो देखिनु

थकान र सुस्तता महसुस हुनु

भोक कम लाग्ने खान पिउन मन नलाग्ने

आँखामुनि कालो घेरा देखिने

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...