सानिमा बैंकले ल्यायो मोबाइल दक्षिणा योजना

Sanima bank mobile yojana

काठमाडौं । सानिमा बैंकले मोबाइलबाट दक्षिणा योजना सुरुवात गरेको छ । बैंकले दक्षिणा योजनामा ग्राहकहरुले यो दशैंमा टिका लगाएर दक्षिणा दिन सानिमा बैंकको सजिलो ई–बैकिङमार्फत कारोबार गर्नेले लक्की ड्रमबाट हरेक दिन उपहार पाउने छन् ।

सानिमा बैंकले सानिमा बैंकको सजिलो ई–बैकिङमार्फत पाउण्ड ट्रान्फर, इ–सेवा लोड वा विल भुक्तानी गर्ने ग्राहकहरुबाट प्रत्येक दिन लक्की ड्र गर्ने छ । यो योजनाअन्तर्गत हरेक दिन सामसुङ मोवाइल फोन पाउने प्रमुख वित्तीय अधिकृत सरोज गुरागाईले बताए ।

यो योजना हसोज ११ देखि सुरु भई १६ गतेसम्म कायम रहेने छ । यो योजना बैंकले एफवान इन्टरनेशनल प्रालिसँगको सहकार्यमा सञ्चालन गर्न लागेको हो ।

प्रतिकृया दिनुहोस