राजपाको प्रस्ताव २ नम्बर प्रदेशको चुनाव दशै, तिहार र छठ पर्वपछि गर्ने

Meeting w

काठमाडौं । निर्वाचन आयोग र प्रमुख प्रतिपक्षको विरोधका बाबजुद सरकारले २ नम्बर प्रदेशको स्थानीय तहको निर्वाचन तेस्रो चरणमा गर्ने निर्णय गरे पछि राजपाका नेताहरुले दशै तिहार र छठ पर्व पछिमात्रै चुनाव गर्ने प्रस्ताव गरेका छन् ।

राजपाको यो प्रस्तावमा कांग्रेस नेता रामचन्द्र पौडेलले आपत्ति जनाउदै त्यसमा सहमति जनाउनै नसकिने धारणा राखेका थिए ।

नेता पौडेलले राजपाको त्यो प्रस्ताव मान्दा आगामी माघ ७ भित्र अरु दुई निर्वाचन गर्न कठिन हुने भन्दै त्यसो गरिएमा राजनीतिक दुर्घटना समेत हुन सक्ने स्मरण कुरा बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘पूर्वै घुमौला’ मा मनोज र रचनाको स्वरमै धमका (भिडियोसहित)

Manoj and rachana

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रका एक होनाहार र सशक्त व्यक्ति मनोज साङसोन राई । भोजपुरमा जन्मिए...