प्रदेश नम्बर २ को चुनाव स¥यो

बाँकी रहेका स्थानमा असार १४ मा चुनाव हुने

Chunab

काठमाडौं– आन्दोलनरत दल राजपा सत्तारुढ दल बीच दुई नम्बर प्रदेशको चुनाव तेस्रो चरणमा हुने भएको छ । बाँकी रहेका १,५ र ७ नम्बर प्रदेशको चुनाव भने असार १४ मा सम्पन्न गराउने गरी दलहरुबीच छलफल भएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकमा दुई नम्बर प्रदेशको चुनाव सार्ने विषयमा समझदारी भएको गृहमन्त्री जनार्दन शर्माले बताए ।

यस्तै भोलि मनोनयन दर्ताको दिन भएकाले सो समय केहि दिन सार्नको लागि तथा तेस्रो चरणको मिति तय गर्नको लागि आयोगसँग बिीहबार तीन बजे पुन छलफल गरिने बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...