राजपा आन्दोलनमा

प्रधानमन्त्रीले बोलाए प्रमुख दलहरुको बैठक

Sher bahadur

काठमाडौं । राष्ट्रिय जनता पार्टीले चुनाव विथोल्न आमहड्ताल आहृवान गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख दलहरुको बैठक बोलाएका छन् ।

प्रमुख तीन दलको बैठक प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको छ । राप्रपा, उपेन्द्र यादव नेतृत्वको फोरम र विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक सहितका दलहरुको बैठक बस्ने एक नेताले बताए ।

त्यसअघि मंगलबार नै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको थियो । 

राजपाले असार २ गतेको उम्मेदवारी दर्तालाई अवरोध गर्ने गरी आज मंगलबारदेखि बन्द आहृवान गरेको छ । प्रदेश नम्बर ५ र १ मा बन्दको सामान्य प्रभाव छ तर, प्रदेश नम्बर २ मा बन्दको प्रभाव बढी छ र आन्दोलनकारी तोडफोडमा उत्रिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...