माओवादी केन्द्रले लगायो मन्त्रीको भाग

Maobadi kendra

काठमाडौं, लामो रस्साकस्सीका बीच माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा पार्टीबाट सहभागि हुने तीन मन्त्रीको नाम टुंगो लगाएको छ ।

करीब ४ घण्टा लामो बैठकले धेरै आकांक्षीबाट उपप्रधानमन्त्री सहित परराष्ट्र मन्त्रालयबुधबार अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको हेडक्वार्टर बैठकले कृष्णबहादुर महरा, जनार्दन शर्मा र प्रभू शाहको नाम टुंगो लगाएको हो ।

उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालय सम्हाल्ने गरी कृष्णबहादुर महराको नाम टुंगो लगाएको छ भने जनार्दन शर्मा प्रभाकरले गृह मन्त्रालय सम्हाल्नेछन् । यस्तै प्रभू शाहले विना विभागीय मन्त्रीको रुपमा सपथ लिनेछन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एमाले धनकुटा नगरमा पुनः अर्जुन छारा निर्वाचित

Arjun chara rai

धनकुटा । नेकपा एमाले धनकुटाको दोस्रो नगर अधिवेसनले अर्जुन छाराको अध्यक्षतामा ७५ सदस्य नगर कमिटी ग...