मतपत्र च्यात्नेलाई सरकारले नै जोगायो : ओली

Kp

काठमाडौं । एमाले अध्यक्ष केपी ओली भरतपुरमा मतपत्र च्यात्नेप्रति निक्कै आक्रामक रुपमा प्रस्तुत भइरहेका छन् ।

उनले अहिलेसम्म भरतपुर महानगरपालिका १९ मा मतपत्र च्याँत्ने दुई जना विरुद्ध प्रस्तुत भइरहेका छन् ।

संसदमा जारी बैठकमा सम्बोधनका क्रममा ओलीले सरकार आफँैले अभियोग लगाएर पनि आफैं जोगाउन खोजेको आरोप लगाए । उनले भने, ‘प्रहरीले गिरफलतार गरेका २ जनालाई अभियोगसहित उच्च अदालत मा लानुपर्नेमा सरकार आफैं ससम्मान रिहा गर्छ ।’ उनले भने, ‘यो कस्तो बेमानी हो ?’

‘मत पत्र च्यातेर हारेको कबुल गरिसक्यो । मतपत्र च्याते पछि हारेको बराबर होइन ?’ उनले प्रश्न गरे, ‘जनताले हामीलाई किन मत दिए भनेर त पक्का च्यातेको होइन होला, नदिएरै रिस पोखेको त होला नि ?’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...