पोखरा लेखनाथमा एमालेका जिसीले मारे बाजी

Man bahadur gc

पोखरा । पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा नेकपा एमालेका मानबहादुर जिसी भारी मतअन्तरले विजयी भएका छन् ।


जिसीले कांग्रेसका उम्मेदवार रामजी कुँवरलाई १४ हजार मतान्तरले पराजित गर्दै जिसी मेयरमा विजयी भएका हुन् । जिसीले ६० हजार ४२३ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी कुँवरले ४६ हजार ४७३ मत प्राप्त गरे ।

उपमेयरमा पनि एमालेकै मञ्जु गुरुङ विजयी भइन् । मञ्जुले ५६ हजार ४४८ मत पाइन् भने सरस्वतीले ४४ हजार ३३८ मत पाएकी छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटा कांग्रेसको नेतृत्व दिनेश राईको पोल्टामा, पौडेल पक्ष धनकुटामा निरीह सावित

Dinesh rai dkt

धनकुटा । लामो समयको रस्साकस्सीपछि नेपाली कांग्रेस धनकुटाको सभापतिमा दिनेश राईले बाजी मारेका छन् ।...