देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री

Prachanda

काठमाडौँ, । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो १० महिने कार्यकालको प्रगति र आफ्नो नेतृत्वको सरकारले देश र जनताका पक्षमा गरेका कामबारे देशवासीलाई जानकारी दिए ।

नेपाली जनतालाई व्यवस्थापिका–संसद्बाट विशेष सम्बोधन गर्ने योजनाले हिजो सदन सञ्चालन हुन रोकिएपछि आज प्रधानमन्त्री कार्यालयबाटै सम्बोधन गरे ।

सम्बोधनका क्रममा संविधान कार्यान्वयन स्थानीय तहको पहिलो चरणको निर्वाचन, काठमाडौँ उपत्यकामा विद्युत् कटौतीको अन्त्य, लगानी सम्मेलनको सफल आयोजना, आर्थिक वृद्धिदर बढोत्तरीका निम्ति गरिएका सुधार कार्यक्रम, सर्वसाधारण जनतालाई सहज र सुलभ स्वास्थ्य सेवा, गरिब तथा विपन्न नागरिकलाई सहयोग र भूकम्पपछिको पुनःनिर्माणका कामलाई गति दिन आफू नेतृत्वको सरकार सफल भएको बताए । रासस

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

नेपाली सेनाले निर्माण गर्‍यो १४११ किलोमिटर सडक ट्रयाक

Sena bato khandai

काठमाडौं । नेपाली सेनाले हालसम्म मुलुकका विभिन्न ठाउँमा एक हजार चार सय ११ किलोमिटर सडकको ट्रयाक ख...