अझै सुरु भएन संसद

अहाअभियोग फिर्ता नभएसम्म संसद नचल्न, दलहरुका बीर्ष नेता बसे वार्तामा

Bijaya gachyadar

काठमाडौं । दिउसो ४ बजे प्रस्तुत गर्ने भनिएको बजेट अझै प्रस्तुत हुन सकिरहेको छैन ।

दलहरुबीच प्रधानन्यायाधीशमाथि लगाइएको महाभियोग प्रस्ताव सरकारले पिर्ता नगर्दासम्म एमालले संसद चल्न नदिने अडान लिएपछि अझै संसद चल्न नसकेको हो ।

महाभियोग प्रस्तावका प्रस्तावक तथा समर्थकले उक्त प्रस्ताव अघि नबढाउन सभामुखलाई पत्राचार गरिसकेका छन् । अहिलेसम्म सरकारले सो प्रस्ताव फिर्ता लिएको छैन । जसका कारण पनि संसद सुरु हुन नसकेको सांसदहरुले बताएका छन् ।

अहिले राजनीीतक दलका शीर्ष नेताहरुबीच वार्ता भइरहेको छ ।

सरकारले आज १२ खर्व ७८ अर्बको बजेट ल्याउँदै छ । जसलाई आज दिउँसो बसेको मन्त्रीपरिषद बैठकले पारित गरेको थियो । जसमध्ये स्थानीय तहका लागि २ खर्ब २५ अर्ब छुट्याइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...