ओली भेटे लगत्तै प्रचण्डलाई भेट्न खुमलटार पुगे बामदेव

निशान न्युज Ashad 16, 2079
f.title

काठमाडौँ । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् । उनी बिहीबार अपराह्न प्रचण्ड भेट्न पुगेका हुन् । आजै गौतमले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि भेटेका थिए । उनी ओलीलाई भेट्न ओलीकै निवास बालकोट पुगेका थिए । बालकोटमा ...

वामदेव गौतमद्धारा ‘नेकपा राष्ट्रिय एक...

निशान न्युज Ashad 14, 2079

वामदेव गौतमद्धारा ‘नेकपा राष्ट्रिय एकता पार्टी’ घोषणा काठमाडौँ । वामदेव गौतम नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेकपा राष्ट्रिय एकता पार्टी’ घोषणा गरेका छन् । काठमाडौँमा मंगलबार पत्रकार सम्मेलन गरेर सो पार्टीको घोषणा गरिएको हो। सो पार्टीको केन्द्रीय कमिटीमा ७५ सदस्य, १५ सदस्यबाट नबढ्ने गरी स्थायी कमिटी रहने...

वामदेव गौतमले आज नेकपा राष्ट्रिय एकता...

निशान न्युज Ashad 14, 2079

वामदेव गौतमले आज नेकपा राष्ट्रिय एकता अभियान पार्टी घोषणा गर्दै काठमाडौँ । नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले नयाँ राजनीतिक पार्टी घोषणा गर्ने भएका छन्। मंगलबार अपराह्न कार्यक्रम आयोजना गरेर राजनीतिक पार्टी घोषणा गर्न लागेका हुन्। पार्टी अध्यक्षको रुपमा वामदेव गौतम रहने छन् भने सचिवमा डबी कार्की रहने ...

पुष्पकमल दाहालका कारण नेकपा विभाजन भय...

निशान न्युज Ashad 11, 2079

पुष्पकमल दाहालका कारण नेकपा विभाजन भयो : वामदेव गौतम काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालका कारण नेकपा विभाजन भएको बताएका छन् । आज नेकपा एकता राष्ट्रिय अभियानको कार्यक्रममा गौतमले अध्यक्ष दाहालले तत्कालीन अर्का अध्यक्ष एवं प्र...

कम्युनिष्ट पार्टीहरुलाई फेरि एकजुट बन...

निशान न्युज Ashad 3, 2079

कम्युनिष्ट पार्टीहरुलाई फेरि एकजुट बनाउने अभियानमा लाग्ने वामदेव गौतमको भनाई काठमाडौं । राष्ट्रियसभाका सांसद बामदेव गौतमले आफू फेरि कम्युनिष्ट पार्टीहरुलाई एकजुट बनाउने अभियानमा लागिपर्ने बताएका छन् । केही समयदेखि आफू कुनै पनि पार्टीमा संलग्न नभएको उल्लेख गर्दै सांसद गौतमले त्यसलाई फेरि एकीकृत गर्ने अभियानमा लाग्ने विचार ग...

प्रतिनिधिसभा नहुँदा राष्ट्रिय सभामै ब...

निशान न्युज Ashad 27, 2078

प्रतिनिधिसभा नहुँदा राष्ट्रिय सभामै बजेट पेश गरौ : वामदेव गौतम काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले प्रतिनिधिसभा नहुँदा राष्ट्रिय सभामै बजेट प्रस्तुत र पारित गर्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । आइतबार राष्ट्रिय सभामा बोल्दै उनले प्रतिनिधिसभा नभएको बेला राष्ट्रिय सभामा बजेट प्रस्तुत गर्ने र पारि...

साताको लोकपृय

सञ्चारमाध्यममा दलित सहभागीता न्युन, समावेशीकरणमा जोड

Dalit program news

काठमाडौँ । आमसञ्चार माध्यममा दलित समुदायको सहभागिता बृद्धि हुन नसकेको एक अध्ययनले देखाएको छ । जा...