प्रकृतिमाथिको मानवीय स्वार्थले निम्तिएको विनाश (तस्बिरहरू)

Ktm photo

काठमाडौं । प्रकृतिको दोहन पछिल्लो समय बढेको छ । प्रकृतिको दोहन बढ्दा मानव सभ्यता नै संकटमा पर्न थालेको छ । प्रकृतिलाई जोगाउन र यसका सबै संरचना अनुकूल वातावरण बनाउन अनेक प्रतिवद्धता भएका छन् ।

‘क्योटो सम्मेलन’देखि पेरिस सम्झौतासम्म भएका छन् । तर न जलवायु परिवर्तन रोकिएको छ न त प्रकृतिको दोहन नै कम भएको छ । विश्व औद्योगिकीकरणको अभियान थालिएपछि वातावरणीय सन्तुलन बिग्रन थालेको हो । आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालले खिचेका प्रकृति दोहनसम्बन्धी यी तस्बिरहरू ।

13-1702708128.jpg

12-1702708100.jpg

3-1702708005.jpg

4-1702708043.jpg

7-1702708054.jpg

5-1702708044.jpg

6-1702708044.jpg

1-1702708043.jpg

8-1702708054.jpg

9-1702708059.jpg

11-1702708062.jpg

10-1702708062.jpg

 

प्रतिकृया दिनुहोस