सर्वोच्चका न्यायाधीशहरु आजपनि आन्तरिक छलफलमै  

Supreme court13

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशहरुले मंगलबार पनि छलफललाई निरन्तरता दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिने अडान लिएपछि न्यायाधीशहरु आन्तरिक छलफलमा जुटेका हुन् ।

न्यायाधीशहरुले प्रधानन्यायाधीश जबराले पदबाट राजीनामा दिएर मार्गप्रशस्त गरिदिन आग्रह गर्दै आएका छन् । उनीहरुले सोमबार र मंगलबारको इजलास पनि बहिष्कार गरेका छन् भने आज पनि इजलास बहिष्कार गर्नकै लागि बिहान ११ः३० बजेदेखि आन्तरिक छलफलमा बसेका छन् ।

आन्तरिक छलफलमै जुटेकाले आजको इजलास पनि बस्नेरनबस्ने अन्योलमा छ । यस्तै नेपाल बारले पनि प्रधान्यायाधीशले मार्ग प्रशस्त नगरे आन्दोलन गर्ने घोषणा गरेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...