पछिल्लो २४ घण्टामा थप ३९३८ जनामा कोरोना पुष्टि, ३७ जनाको मृत्यु

Coronav660

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ९३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार८७० पीसीआर परीक्षण गर्दा ३ हजार ७ जना र ६ हजार ५३८ एन्टिजेन परीक्षण गर्दा ९३१ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै गत २४ घण्टामा देशभर ३७ जना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म कोभिडबाट मृत्यु हुनेको संख्या ९ हजार ९९४  पुगेको छ।

देशभर हालसम्म ३४ हजार ४२२ सक्रिय संक्रमित छन्। बिहीबार २ हजार १२ जना संक्रमणमुक्त भएका छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...