फेरि धनकुटामा बढ्यो कोरोना संक्रमण, आज एकै दिन २५ जनामा कोरोना पुष्टी

Dhankuta pcr lab

धनकुटा । केही दिनयता धनकुटामा कोरोना संक्रमण तीव्र रुपमा बढ्न थालेको छ । हिजो धनकुटामा १७ जनामा कोरोना पुष्टि भएकोमा आज बढेर २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै धनकुटामा संक्रमण पुष्टि हुनेको संख्या २ हजार १ सय १८ पुगेको छ ।

त्यसैगरी आज धनकुटामा ५२ जना कोरोनामूक्त भएका छन् । योसँगै जिल्लामा कोरोनामुक्त हुनेको १ हजार ९ सय ६३ पुगेको छ ।

हाल धनकुटामा १ सय २९ सक्रिय संक्रमित रहेकोमा १ सय ५ जना होम आईशोलेसनमा, १५ जना संस्थागत आईशोलेसनमा र ९ जना अस्पतालमा उपचार भइरहेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...