अमेरिकाबाट १५ लाख खोप नेपाल आइपुग्यो

Khoop

काठमाण्डौं ।  अमेरिकाले नेपाललाई उपलब्ध गराएको १५ लाख डोज कोरोना विरुद्धको खोप आज विहान नेपाल आइपुगेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक समारोहबीच सो खोप नेपाललाई हस्तान्तरण गरिएको छ । अमेरिकाले उपलब्ध गराएको जोनसन एण्ड जोनसनले विकास गरेको सो खोप एक पटक मात्र लगाए पुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाइएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...