निरन्तर घट्दै कोरोना ग्राफ : थप १,८३१ जनामा संक्रमण पुष्टि, १,५३३ संक्रमित निको

Covide test

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै आइतबार देशभर २० जना संक्रमितको मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५ सय ३३ संक्रमणमुक्त भएका छन्।

गत २४ घण्टामा ५ हजार ५ सय ३५ पीसीआर तथा ३ हजार ६ सय ८३ एन्टिजेन परीक्षण भएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...