विश्वमा करिब ४ अर्ब डोज लगाए कोभिडविरुद्धको खोप, यी हुन सबैभन्दा बढी खोप दिने १० देश   

Thumb

एजेन्सी । विश्वभर तीन अर्ब ३२ करोड ६५ लाख ४० हजार २३१ डोज कोभिड १९ विरुद्धको खोप लगाएका छन् ।

यी दश देश सबैभन्दा बढी खोप दिने

चीनमा एक अर्व ३३ करोड १६ लाख ७९ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । भारतमा ३६ करोड ८१ लाख १२ हजार ११३ डोज कोभिड १९ विरुद्ध खोप लगाएका छन् । अमेरिकामा ३३ करोड ५ लाख ६० हजार ७३५ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । ब्राजिलमा दश करोड ३० लाख ६२ हजार ६०९ डोज कोरोना भाइरसविरुद्ध लगाए ।

बेलायतमा आठ करोड २ लाख १२ हजार ६६८ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । जर्मनी सात करोड ८६ लाख ७२ हजार ९२ डोज कोरोनाविरुद्ध खोप लगाएका छन् ।

पोल्याड छ करोड ७ लाख ५९ हजार ७४४ डोज, फ्रान्समा पाँच करोड ७२ लाख ७९ हजार १९८ डोज, टर्कीमा पाँच करोड ५४ लाख ६३ हजार ४०० डोज र इटाली पाँच करोड ५४ लाख ५६ हजार २७६ डोज कोरोनाविरुद्ध खोप लगाएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...